गायिकालाई एक रातको ४० हजार पाउन्ड दिने प्रस्ताव !
Admin
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् ।
उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
२७ वर्षिय लोरेनलाई दुवैमा बस्ने एक व्यक्तिले एक रातको ४० हजार पाउन्ड दिन्छु भनि प्रस्ताव गरेको र यो कुरा भने कसैलाई पनि भन्न पाउँनेछैनौ भनि लोरेनलाई प्रस्ताव गरेको उनले बताइन् ।
उनले एक चर्चित कार्यक्रम ‘बिग ब्रदर’मा सो कुराबारे खुलासा गरेकी हुन् ।
तर यस्तो खालको प्रस्तावलाई भने लोरेनले स्विकार नगरेको जानकारी दिइन् ।
यो वर्र्षको सुरुमा लोरेनको एक सेक्स भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियोमा लोरेन आफ्नो प्रेमीसँग अन्तरंग रोमान्समा देखिएकी थिइन् जसले गर्दा उनलाई धेरै नै आलोचना खेप्नुपरेको थियो ।
प्रकाशित मिति: 2014-09-08 05:28:47
प्रतिक्रिया: