जापान समाचार

कार्यक्रमका सहयोगीहरुलाई एन आर एन जापानको धन्यवाद


Admin / 2014-09-29 02:45:17



गत सात जापानमा सम्पन्न दुइ ऐतिहासिक कार्यक्रमलाइ सफल सम्पन्न गराउन सहयोग गर्ने सबै जापानबासीनेपालीहरुमा एन आर एन जापानले  धन्यवाद ब्यक्त गरेको छ | सेप्टेम्बर १८ र १९ गते नागानोको तातेसिनामामा सम्पन्न एन आर एन को ८ औं क्षेत्रीय सम्मेलन र २० र २१ गते टोक्योमा सम्पन्न नेपाल फेष्टिबल भब्य एबम सभ्य रुपमा सफल भएको जनाउदै कार्यक्रम सफल बनाउन जापानबासी नेपालीहरुको सहयोग ,एकता र भाइचारा सम्बन्धनै मुख्य रहेको एन आर एन जापानले जारी गरेको बिज्ञप्तिमा जनाइएको छ |

अध्यक्ष पारसमणि पोखरेलले जारि गर्नु भएको बिज्ञप्तिमा भनिएको छ - कार्यक्रमहरुको प्रारम्भिक चरणमा २ ठुला कार्यक्रमहरु एकै साथ सम्पन्न गर्न केहि चुनौती र कठिनाइ महसुश गरिएता पनि तयारीका क्रम देखि नै नेपाली समुदायको सटिक सुझाब, सहयोग र मजबुत एकताको कारणले हामी आयोजकलाइ ति चुनौती र कठिनाईहरुको महशुश बिनानै कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गर्न सफल भएका छौ | यो एकता र आपसी भाइचारा सम्बन्धले सम्मेलनमा आउनु भएका पाहुनाहरुको सामु पुन:हामी जापानबासी नेपालीको साख उच्च रहेको महसुश गरेका छौ |

बिज्ञप्तिमा अगाडि भनिएको छ - नेपाली कला, सस्कृतिको संरक्षण र प्रबर्धन गर्दै जापानी समुदायमा नेपालको चिनारी गराउने उधेश्यले आयोजना गरिएको नेपाल फेष्टिबलमा उलेख्य जापानीज  नागरिकहरुको उपस्थितिले हाम्रो उधेश्य सफल भएको छ | नेपाल फेष्टिबलको मुख्य आयोजक  हामी एन आर एन जापान भएता पनि यहाँ स्थित सम्पूर्ण क्रियाशील संघ सस्थाको सक्रिय सहयोग र एकताले फेष्टिबल सहज रुपमा सम्पन्न गर्न सकिएको महसुश गर्दै आगामी दिनहरुमा पनि निरन्तरताको लागि  यो सम्बन्ध दिगो राख्न जरुरि रहेको बताइएको छ

ऎतिहासिक रुपमा सम्पन्न यी दुइ भब्य कार्यक्रमलाई कुटनीतिक रुपमा सहयोग गर्ने जापान स्थित नेपाली दुतावास ,आर्थिक रुपमा इभेन्ट पाट्नर्स देखि सपोट्रस सम्म रहेर सहयोग गर्नु हुने महानुभाब एबम संघ सस्था साथै कार्यक्रममा उपस्थित भइ कार्यक्रमको गरिमा बढाउन सहयोग गर्नु हुने जापानबासी नेपाली समुदाय, कार्यक्रमलाई भब्य र संयम रुपमा सफल बनाउन सक्रिय रहेर सहयोग गर्ने स्वयम् सेवकहरु, मेडियाकर्मीहरु ,विभिन्न उपसमितिमा रही आ आफ्नो भूमिका निर्वाह गरि कार्यक्रम सफल बनाउने सम्पूर्ण महानुभाबहरुलाई बिज्ञप्ति मार्फत कृतज्ञता ब्यक्त गरिएको छ

प्रकाशित मिति: 2014-09-29 02:45:17
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing