जापान समाचार

धर्मनिरापेक्षको बिरोधमा लागेकाहरुलाई जापानबासी युवाको खबरदारी


Admin / 2014-12-15 03:35:28


जापानमा क्रियाशिल दुई संस्था नेपाल जापान युथ क्लब र वि फर अलले जन आन्दोलनले स्थापित गरेको उपलब्धिहरु प्रति प्रतिबद्दता जाहेर गर्दै त्यसको बिरोध गर्नेहरु प्रति खबरदारी गरेको छ।आज युथ क्लबका अध्यक्ष टासी लामा र वि फर अलका अध्यक्ष सरोज कुमार खत्रीले संयुक्त बिज्ञप्ति प्रकाशित गर्दै खबरदारी गरेको हो। 
बिज्ञप्तिमा २०६२/६३ को आन्दोलनको उपलब्धिको बिरोधमा र हिन्दुराष्ट्र अभियानमा लागेका स्वदेश र जापानका समुहहरु माथि तिब्र आक्रोश पोख्दै लेखिएको छ। “२०६३ सालको अन्तरिम संविधानमा नै नेपाल धर्मनिरपेक्ष तथा संघिय लोकतान्त्रिक गणतन्र राज्य भनेर घोषणा भई सकेको अवस्थामा आम नेपालीले पाएकाे ई-आदि उपलब्धिहरुलाई लत्याउदै आज आएर फेरी केहि नेता भनौदा तथा भ्रष्टाचारीहरुको समुहले पुन: देशमा स्थापित धर्मनिरपेक्षमाथि ठाढो हस्तक्षेप गर्दै , समाजमा धामीॅक युद्ध गराई, नेपाल आमाकाे सन्तानलाई पुःन रगतकाे खाेलामा डुबाउने, हाल कायम एक आपसकाे मेलमीलाप र एउटा धमॅले अकाेॅ धमॅकाे मान सम्मान र िबध्यमान धामीॅक सहीष्णुता लाई खलबल पुर्याई समाजमा िबखलन र लडाई झगडाकाे स्थीती िसजॅना गरी आफ्ना नीहीत राजनीतीक स्वाथॅ पुरा गरी सत्ता र पद प्राप्ती गरी मुलुकलाई फेरि पनि तानाशाही निरंकुस तथा एकल िहन्दुराष्ट्रको रुपमा घोषणा गर्ने जस्ता दुष्प्रयासहरु गर्दै छन् । त्यसको लागि हामी सम्पूर्ण जापानवासी सरोकारवाला युवा शक्तिहरु एकजुट भई खबरदारी गर्दछौं ।”

बिज्ञप्तीको पुर्ण पाठ । 

बिगतमा भएका बिभिन्न चरणबद्द जनआन्दोलनहरु मध्ये महत्वपुणॅ दश बर्षे जनयुद्द, १९ दिने जनआन्दोलन,आदिवासी जनजाति आन्दोलन,िबद्ध्याथीॅ आन्दाेलन तथा  मधेश आन्दोलन जस्ता महत्वपुणॅ आन्दोलनहरुमा हामी युवा शक्तिहरुको समेत सामेल रहेकाे कहाली लाग्दो जनआन्दोलनहरुको अदम्य शाहस र रगतले ल्याएको परिवर्तनबाट प्राप्त उपलब्धि स्वरुप २०६३ सालको अन्तरिम संविधानमा नै नेपाल धर्मनिरपेक्ष तथा संघिय लोकतान्त्रिक गणतन्र राज्य भनेर घोषणा भई सकेको अवस्थामा आम नेपालीले पाएकाे ई-आदि उपलब्धिहरुलाई लत्याउदै आज आएर फेरी केहि नेता भनौदा तथा भ्रष्टाचारीहरुको समुहले पुन: देशमा स्थापित धर्मनिरपेक्षमाथि ठाढो हस्तक्षेप गर्दै , समाजमा धामीॅक युद्ध गराई, नेपाल आमाकाे सन्तानलाई पुःन रगतकाे खाेलामा डुबाउने, हाल कायम एक आपसकाे मेलमीलाप र एउटा धमॅले अकाेॅ धमॅकाे मान सम्मान र िबध्यमान धामीॅक सहीष्णुता लाई खलबल पुर्याई समाजमा िबखलन र लडाई झगडाकाे स्थीती िसजॅना गरी आफ्ना नीहीत राजनीतीक स्वाथॅ पुरा गरी सत्ता र पद प्राप्ती गरी मुलुकलाई फेरि पनि तानाशाही निरंकुस तथा एकल िहन्दुराष्ट्रको रुपमा घोषणा गर्ने जस्ता दुष्प्रयासहरु गर्दै छन् । त्यसको लागि हामी सम्पूर्ण जापानवासी सरोकारवाला युवा शक्तिहरु एकजुट भई खबरदारी गर्दछौं । 
बहुधार्मिक, बहुजातीय, वहुभाषीय र बहुँ सांस्कृतिक मुलुक हाम्रो देश नेपालमा धर्मनिरपेक्ष यथावत कायम गर्नु आजको आवश्यक्ता हो भन्ने हामी युवाहरुको मान्यता रहेको छ । त्यसैले यहां कुनै पनि धर्मको पक्ष र बिपक्ष हुंदैन साथै एकै नेपाल आमाको सन्तान हामी सबै बराबर छौं कोहि ठुलो र कोहि सानो भन्ने शब्दहरु हाम्रो लागि कुनै पनि हालतमा स्वीकार्य हुने छैन । यसै संदर्भमा केहि दिन यता जापान जस्तो बिकशीत  मुलुकमा रहेका हामी नेपालीहरु मध्य कै केहि एकात्मबादी सोच बोकेका व्यक्तिहरुले  धार्मिक मुद्दालाई उठाएर, एक आपसमा मेलमीलाप, धािमॅक सहीष्णुता, एक धमॅले अकाेॅ धमॅलाई मान सम्मान गदैॅ नेपाल आमाकाे एउटै सन्तान र एउटै समाज भएर बसेकाे समाजलाई भांड्ने प्रयत्नहरु भई रहेको खबर तथा कार्य र व्यक्तिहरु प्रति नेपाल जापान युथ क्लब परिवार र वी फर अल, टाेकीयाे, जापान परीवार  तथा सम्पूर्ण युवा शक्तिहरुको गम्भीर ध्यानाकर्षण भएको छ । 
देश अहीले सँक्रमणकाे स्थीतीमा गुज्रीरहेकाे अबस्थामा , धामीॅक िबबीधता, र मेलमीलापकाे िबषेशता बाेकेकी नेपाल आमाका सन्तान हामी, के िहमाल के पहाड के तराई के मधेस ,याे  धमॅकाे नामकाे देश उ धमॅकाे नामकाे देशहाेईन धमॅ स्वतन्र, एक धमॅले अकाेॅ धमॅ र धमाॅलम्बीहरुलाई मान सम्मान र एक अकाॅकाे अस्तीत्व लाई स्वीकार गदैॅ शान्त र सुरक्षीत समाजकाे िसजॅना गनॅ सकने सँिबधानकाे िनमाॅण गरी हालकाे सँक्रमण काल बाट नेपाललाई जती सक्दाे चाडाे मुक्ती िदलाउन पनी सँम्बन्धीत िनकाय समक्ष हामी सम्पुणॅ युवा बगॅ जाेडदार माग गदॅछाैं ।

अन्तमा, समाजलाई प्रतिगमन तर्फ उन्मुख गराउन िनहीत स्वाथॅका साथ लागेका यस्ता एकात्मबादी प्रतिगमनकारी कार्यको खुलेर बिरोध गर्न सम्पूर्ण जापानवासी  नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा आग्रह गरिन्छ । 

भबदिय,

टासी लामा (अध्यक्ष)।     
नेपालजापान युथ कलब टोकियो, जापान ।

   सराेज कुमार खत्री (अध्यक्ष) 
वी फर अल , टाेकीयाे, जापान ।

प्रकाशित मिति: 2014-12-15 03:35:28
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing