गल्कोट समाजको अध्यक्षमा हर्क थापा
महासचिवमा संचारकर्मी भवानी पन्त
Admin / 2014-08-16 03:54:51
टोक्यो,जापान।
बाग्लुंग जिल्लाको गल्कोटबाट जापान आएर विभिन्न पेसा, ब्यबसाय गर्दै आएका गल्कोटेहरुको सस्था गल्कोट समाज जापानले नागोयामा भेला सम्पन्न गरेको छ । नागोयामा हिजो सम्पन्न भेलाले हर्क थापाको अध्यक्षतामा तेस्रो कार्यकालको लागि २९ सदस्यीय केन्द्रिय समितिको चयन गरेको छ ।
कार्यसिमितमा बरिस्ठ उपाध्यक्षमा नर बहादुर थापा , उपाध्यक्षहरुमा याम ब.खत्री, दिलु खत्री र राम ब. खड्का, महा-सचिबमा संचारकर्मी भवानी पन्त चयन भएका छन। भने सचिबमा सम्मर बस्नेत, शन्त खत्री,कोषाध्यक्ष दिपक के.सी. सह-कोषाध्यक्ष तेज बहादुर चालिसे र सदस्यहरुमा कालिका के.सी.,चन्द्र बहादुर खत्री, आनन्द बस्नेत, रतन थापा, भिम क्षेत्री, भविन्द्र सुबेदी, नर बहादुर थापा, पदम बहादुर बुढाथोकी, राजेन्द्र श्रेष्ठ, रामु अधिकारि, रामु चालिसे, डिलाराम सापकोटा, खिम गैरे, देविलाल गैरे, राम ब. बस्नेत, सबिता श्रेष्ठ, मिरा खत्री रहेका छन् ।
भने यसै गरि सल्लाहकारहरुमा , कृष्ण गौचन, मोहन खत्री, टंक गैरे, आत्मराम गैरे, तेजेन्द्र थापा, पम ब. खत्री, पदम मल्ल, शेर ब. के.सी. रहेको सल्लाहकार समिति पनि गठन गरेको छ ।
प्रकाशित मिति: 2014-08-16 03:54:51
प्रतिक्रिया: