गायीकालाई टाइट पहिरनले धोका दिएपछि -
Admin
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् ।
२३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
उक्त कार्यक्ररममा जान उनले स्कीन टाइट जम्पसूट लगाएकी थिइन जुन टाइट भएको कारण च्यातियो । जब उनि कार्यक्रममा जान भनि कारमा बस्नका लागी झुकिन तब उनको पेन्ट च्यातियो ।
रिटाको अचानक पैन्ट च्यातिएपछि उनको पेन्टीमा क्यामेरा कैद हुनबाट बच्न सकेन । उनले आफुलाई सम्हाल्न नपाउँदै क्यामेरामा कैद भइन् । त्यो देखेपछि हेर्नेहरु हेरेको हेरेकै भए ।
फिल्मी पार्टी होस वा अन्य समारोहमा होस अभिनेत्रीहरु जब सबैको बिचमा आफ्नो ड्रेस सम्हाल्छन मालफंक्शन क्यामेराकोे शिकार हुने गर्दछन् ।
यसप्रकारको स्थितिको सामना धेरैले गरिसकेका छन् । त्यही सूचीमा रिटाको नाम पनि थपिएको छ ।
प्रकाशित मिति: 2014-09-14 08:45:02
प्रतिक्रिया: