नियमित स्वास्थ्थ परीक्षणका लागि ओली आज दिल्ली जाँदै
Admin
नेपाल ब्युरो– भदौ १३, काठमाडौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दिल्ली जानुहने भएको छ ।
अध्यक्ष ओली नियमित स्वास्थ्थ परीक्षणका लागि आज साँझ ६ बजे दिल्ली जान लाग्नुभएको हो ।
उहाँको स्वास्थ्थमा समस्या देखिएपछि उहाँले दिल्ली सिंगापुर र थाइल्याण्ड पुगेर उपचार गर्नुभएको थियो । एक साता पछि उहाँ फर्कनुहुने भएको छ ।
प्रकाशित मिति: 2014-08-29 02:24:18
प्रतिक्रिया: