अब विवाह गर्नका लागी ड्राइभिङ लाइसेन्स अनिवार्य !
Admin
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्।
तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ । तपाईलाई अनौठो लाग्न सक्छ किनभने साउदी अरवमा सरकारले विवाहका लागि एउटा अनौठो कानून ल्याउने भएको हो ।
उक्त सरकारले विवाह बन्धनमा बाँधिनका लागी सवारी अनुमतिपत्र अनिवार्य गरेको हो । साउदी सरकारले कुनैपनि दुई जोडिलाई विवाह गर्नका लागी सवारी चालक अनुमति पत्र अनिवार्य चाहिने निर्णय गरेको छ ।
विशेतः पछिल्लो समय बढ्दै गएको सम्बन्ध विच्छेदलाई रोक्न यस्तो नियम बनाएको समाचारमा उल्लेख छ ।
पारिवारिक परामर्शदाता अब्दुलसलाम अल सकिबीका अनुसार यो अवधारणा सरकारले केही जोडीहरुमा गरेको स्वास्थ्य परिक्षण पश्चात सम्बन्ध विच्छेदको घटना बढेको देखिएको छ ।
प्रकाशित मिति: 2014-09-11 05:39:39
प्रतिक्रिया: