सुनको भाउ केहि बढ्यो
Admin
नेपाल ब्युरो– भदौ १९ ,काठमाडौ ।
स्थानिय बजारमा आज सुनको भाउ केहि बढेको छ ।
आज छापावाल सुन १ सय रुपैयाले बढेर प्रतितोला ५२ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन पनि १ सय रुपैयाले नै बढेर प्रतितोला ५२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदि व्यवसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
यस्तै चाँदि आज प्रतितोला ७ सय ९५ रुपैयाँमा कारोबार भईरहेको शाक्यले बताउनुभयो ।
प्रकाशित मिति: 2014-09-04 03:26:44
प्रतिक्रिया: