पहिरोमा परी एकै परीवारका दुईजनाको मृत्यु
Admin
नेपाल ब्युरो–साउन २,काठमाडौ ।
वैतडीमा आज विहान गएको पहिरोमा परी एकै परीवारका दुईजनाको मृत्यु भएको छ ।
वैतडी जिल्लाको उदयदेव गाविस ७ मा गएको पहिरोले पुरिएर स्थानीय उमानसिंह महता र उनकी श्रीमती सुनादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोले उनीहरुको घर पुरेको जनाइएको छ ।
प्रकाशित मिति: 2014-07-18 05:58:09
प्रतिक्रिया: