समाजका अध्यक्ष हर्क थापाले एक विज्ञप्ती जारी गर्दै गल्कोट क्षेत्रमा एम्बुलेन्स पुर्याउन् लक्ष्यका साथ आयोजित कार्यक्रममा सहयोग गर्ने दाताहरुसहित कार्यक्रम सफल बनाउन खटिने सबैलाई धन्यवाद दिएका हुन् ।
समाजले नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रम मनोरञ्जनात्मक मात्रै नभएर स्वास्थ्य क्षेत्रमा एउटा इटा थप्न सहयोग पुगेको भन्दै पूर्व प्रतिबद्धता अनुसार छिट्टै नै एम्बुलेन्स पु¥याउने थापाले प्रतिबद्धता समेत जनाएका छन् ।
समाजले नयाँ वर्षको अवसरमा डिसेम्बर ३१ देखि जनवरी दुई सम्म जापानको ओसाकाबाट सुरु गरी टोकियोमा सम्पन्न गरेको थियो ।