सुनचाँदिको भाउ स्थीर
Admin
नेपाल ब्युरो–असार ९,काठमाडौ ।
हप्ताको दोस्रो दिन सोमबार आज स्थानिय बजारमा सुनचाँदिको भाउमा कुनै उतार चढाव आएको छैन ।
छापावाल सुन स्थीर रहँदै हिजकै मुल्य अर्थात् प्रतितोला ५४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुनपनि आज स्थीर रहँदै ५३ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदि व्यावसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
त्यसैगरि चाँदि आज ८ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति: 2014-06-23 03:21:17
प्रतिक्रिया: