धर्मनिरापेक्षको बिरोधमा लागेकाहरुलाई जापानबासी युवाको खबरदारी
Admin / 2014-12-15 03:35:28
जापानमा क्रियाशिल दुई संस्था नेपाल जापान युथ क्लब र वि फर अलले जन आन्दोलनले स्थापित गरेको उपलब्धिहरु प्रति प्रतिबद्दता जाहेर गर्दै त्यसको बिरोध गर्नेहरु प्रति खबरदारी गरेको छ।आज युथ क्लबका अध्यक्ष टासी लामा र वि फर अलका अध्यक्ष सरोज कुमार खत्रीले संयुक्त बिज्ञप्ति प्रकाशित गर्दै खबरदारी गरेको हो।
बिज्ञप्तिमा २०६२/६३ को आन्दोलनको उपलब्धिको बिरोधमा र हिन्दुराष्ट्र अभियानमा लागेका स्वदेश र जापानका समुहहरु माथि तिब्र आक्रोश पोख्दै लेखिएको छ। “२०६३ सालको अन्तरिम संविधानमा नै नेपाल धर्मनिरपेक्ष तथा संघिय लोकतान्त्रिक गणतन्र राज्य भनेर घोषणा भई सकेको अवस्थामा आम नेपालीले पाएकाे ई-आदि उपलब्धिहरुलाई लत्याउदै आज आएर फेरी केहि नेता भनौदा तथा भ्रष्टाचारीहरुको समुहले पुन: देशमा स्थापित धर्मनिरपेक्षमाथि ठाढो हस्तक्षेप गर्दै , समाजमा धामीॅक युद्ध गराई, नेपाल आमाकाे सन्तानलाई पुःन रगतकाे खाेलामा डुबाउने, हाल कायम एक आपसकाे मेलमीलाप र एउटा धमॅले अकाेॅ धमॅकाे मान सम्मान र िबध्यमान धामीॅक सहीष्णुता लाई खलबल पुर्याई समाजमा िबखलन र लडाई झगडाकाे स्थीती िसजॅना गरी आफ्ना नीहीत राजनीतीक स्वाथॅ पुरा गरी सत्ता र पद प्राप्ती गरी मुलुकलाई फेरि पनि तानाशाही निरंकुस तथा एकल िहन्दुराष्ट्रको रुपमा घोषणा गर्ने जस्ता दुष्प्रयासहरु गर्दै छन् । त्यसको लागि हामी सम्पूर्ण जापानवासी सरोकारवाला युवा शक्तिहरु एकजुट भई खबरदारी गर्दछौं ।”
बिज्ञप्तीको पुर्ण पाठ ।
बिगतमा भएका बिभिन्न चरणबद्द जनआन्दोलनहरु मध्ये महत्वपुणॅ दश बर्षे जनयुद्द, १९ दिने जनआन्दोलन,आदिवासी जनजाति आन्दोलन,िबद्ध्याथीॅ आन्दाेलन तथा मधेश आन्दोलन जस्ता महत्वपुणॅ आन्दोलनहरुमा हामी युवा शक्तिहरुको समेत सामेल रहेकाे कहाली लाग्दो जनआन्दोलनहरुको अदम्य शाहस र रगतले ल्याएको परिवर्तनबाट प्राप्त उपलब्धि स्वरुप २०६३ सालको अन्तरिम संविधानमा नै नेपाल धर्मनिरपेक्ष तथा संघिय लोकतान्त्रिक गणतन्र राज्य भनेर घोषणा भई सकेको अवस्थामा आम नेपालीले पाएकाे ई-आदि उपलब्धिहरुलाई लत्याउदै आज आएर फेरी केहि नेता भनौदा तथा भ्रष्टाचारीहरुको समुहले पुन: देशमा स्थापित धर्मनिरपेक्षमाथि ठाढो हस्तक्षेप गर्दै , समाजमा धामीॅक युद्ध गराई, नेपाल आमाकाे सन्तानलाई पुःन रगतकाे खाेलामा डुबाउने, हाल कायम एक आपसकाे मेलमीलाप र एउटा धमॅले अकाेॅ धमॅकाे मान सम्मान र िबध्यमान धामीॅक सहीष्णुता लाई खलबल पुर्याई समाजमा िबखलन र लडाई झगडाकाे स्थीती िसजॅना गरी आफ्ना नीहीत राजनीतीक स्वाथॅ पुरा गरी सत्ता र पद प्राप्ती गरी मुलुकलाई फेरि पनि तानाशाही निरंकुस तथा एकल िहन्दुराष्ट्रको रुपमा घोषणा गर्ने जस्ता दुष्प्रयासहरु गर्दै छन् । त्यसको लागि हामी सम्पूर्ण जापानवासी सरोकारवाला युवा शक्तिहरु एकजुट भई खबरदारी गर्दछौं ।
बहुधार्मिक, बहुजातीय, वहुभाषीय र बहुँ सांस्कृतिक मुलुक हाम्रो देश नेपालमा धर्मनिरपेक्ष यथावत कायम गर्नु आजको आवश्यक्ता हो भन्ने हामी युवाहरुको मान्यता रहेको छ । त्यसैले यहां कुनै पनि धर्मको पक्ष र बिपक्ष हुंदैन साथै एकै नेपाल आमाको सन्तान हामी सबै बराबर छौं कोहि ठुलो र कोहि सानो भन्ने शब्दहरु हाम्रो लागि कुनै पनि हालतमा स्वीकार्य हुने छैन । यसै संदर्भमा केहि दिन यता जापान जस्तो बिकशीत मुलुकमा रहेका हामी नेपालीहरु मध्य कै केहि एकात्मबादी सोच बोकेका व्यक्तिहरुले धार्मिक मुद्दालाई उठाएर, एक आपसमा मेलमीलाप, धािमॅक सहीष्णुता, एक धमॅले अकाेॅ धमॅलाई मान सम्मान गदैॅ नेपाल आमाकाे एउटै सन्तान र एउटै समाज भएर बसेकाे समाजलाई भांड्ने प्रयत्नहरु भई रहेको खबर तथा कार्य र व्यक्तिहरु प्रति नेपाल जापान युथ क्लब परिवार र वी फर अल, टाेकीयाे, जापान परीवार तथा सम्पूर्ण युवा शक्तिहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।
देश अहीले सँक्रमणकाे स्थीतीमा गुज्रीरहेकाे अबस्थामा , धामीॅक िबबीधता, र मेलमीलापकाे िबषेशता बाेकेकी नेपाल आमाका सन्तान हामी, के िहमाल के पहाड के तराई के मधेस ,याे धमॅकाे नामकाे देश उ धमॅकाे नामकाे देशहाेईन धमॅ स्वतन्र, एक धमॅले अकाेॅ धमॅ र धमाॅलम्बीहरुलाई मान सम्मान र एक अकाॅकाे अस्तीत्व लाई स्वीकार गदैॅ शान्त र सुरक्षीत समाजकाे िसजॅना गनॅ सकने सँिबधानकाे िनमाॅण गरी हालकाे सँक्रमण काल बाट नेपाललाई जती सक्दाे चाडाे मुक्ती िदलाउन पनी सँम्बन्धीत िनकाय समक्ष हामी सम्पुणॅ युवा बगॅ जाेडदार माग गदॅछाैं ।
अन्तमा, समाजलाई प्रतिगमन तर्फ उन्मुख गराउन िनहीत स्वाथॅका साथ लागेका यस्ता एकात्मबादी प्रतिगमनकारी कार्यको खुलेर बिरोध गर्न सम्पूर्ण जापानवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा आग्रह गरिन्छ ।
भबदिय,
टासी लामा (अध्यक्ष)।
नेपालजापान युथ कलब टोकियो, जापान ।
सराेज कुमार खत्री (अध्यक्ष)
वी फर अल , टाेकीयाे, जापान ।
प्रकाशित मिति: 2014-12-15 03:35:28
प्रतिक्रिया: