प्रवास

प्रकाशित मिति:- 2014-07-25 04:09:26
रोजगारीका लागि कोरिया आएका एक नेपाली कामदारको मृत्यू भएको छ । म्याग्दी हिस्तान ८ का पंकज पुनको फोर्कलिफ्ट दुर्घटनामा परेर बुधबार बिहान १०.३० बजे मृत्यु भएको हो । ईपीएसमार्फत दुई बर्षअघि आएका २५ बर्षीय पुन छल्ला नाम्दो रासायनिक मल उत्पादन गर्ने कम्पनीमा काम गर्थे
प्रकाशित मिति:- 2014-07-22 10:25:23
नयाँ दिल्ली, श्रावण ६ - अफगानिस्तानको राजधानी काबुलको कसालास्थित एक क्याम्पमा भएको आत्मघाती बम प्रहारमा परेर एक नेपालीको घटनास्थलमैं मृत्यु भएको छ भने शख्त घाइते भएर उपचारमा लगिएका एक नेपालीको बाग्रामस्थित अमेरिकी बेस अस्पतालमा निधन भएको छ ।
प्रकाशित मिति:- 2014-07-22 03:29:51
एनआरएन अष्ट्रेलियाले यही महिनादेखि नेपालका दुर्गम विद्यालयलाई भौतिक, पाठ्यपुस्तक लगायतका सहयोग पुरयाउने उद्देश्यले विद्यालय सहयोग योजना अघि सारेको हो । सोही योजना अन्तर्गत पहिलोपटक रोल्पाको ठुले गाविसमा रहेको जनता माध्यमिक बिद्यालयलाई ४ लाख रुपैयाँ सहयोग गरिएको हो ।
प्रकाशित मिति:- 2014-07-21 02:54:01
नयाँ दिल्ली, श्रावण ५ - वैदेशिक रोजगारीको सपना देखाएर नाइजेरिया पु्ररयाइएका नेपाली सेना तथा प्रहरीका पूर्व चार जवान झण्डै ५ महिनापछि मंगलबार नेपाल फिर्दैछन् । लेगोस पुर्याएर अलपत्र पारिएका पर्साका नवराज पाण्डे, चितवनका प्रेमबहादुर गुरुङ, गोर्खाका राजिव थापा मगर र धादिङका सुब्बा गुरुङलाई नाइजेरियास्थित गैर आवासीय नेपाली संघको संयोजनमा उद्धार गर्दै घर फिर्ता पठाइएको हो ।
प्रकाशित मिति:- 2014-07-19 23:06:24
दोहा (कतार), श्रावण ४ - इजरायलको तेलअबिबस्थित एउटा घरमा केयर गिभरको काम गर्दै आएकी झापाकी भगवती पौडेल साइरन बज्नेबित्तिकै बंकरतिर दौडिहाल्छिन् । पाँच वर्षदेखि त्यहाँ रहेकी उनी केही दिनयता उच्च सतर्कतामा छिन् ।
प्रकाशित मिति:- 2014-07-19 02:24:59
महोत्तरीको किसाननगर ७ घर भएका २५ बर्षका सुमन भनिने चेतराज गिरीको मलेसियामा हत्या भएको छ ।चार बर्ष अघिदेखि मलेसियाको जोरबारुमा रहेको इनोसेरामेटिक कम्पनीमा कार्यरत गिरीको नेपाली र भियतनामी साथी मिलेर घाँटी रेटेर हत्या गरेका हुन्
प्रकाशित मिति:- 2014-07-18 03:53:06
नेपाल ब्युरो–साउन २,काठमाडौँ । दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता साफ्टाको आठौँ मन्त्रिस्तरीय बैठक आगामी बिहीबार भुटानको राजधानी थिम्पुमा हुने भएको छ । बैठकमा साफ्टा कार्यान्वयनको सिलसिलामा संवेदनशील वस्तुहरुको सूचीमा रहेका उत्पादनहरुको संख्या र भन्सार तथा गैरभन्सार अवरोध हटाउने, व्यापार तथा सेवा सम्बन्धी सार्क सम्झौताबारे छलफल हुने बताइएको छ ।
प्रकाशित मिति:- 2014-07-17 20:44:16
८ वर्षअघि लण्डन छिरेका रामराजाले तीन वर्ष पहिले नै यहाँको आइएलआर (पीआर) लिइसकेका हुन् । सन २००० मा बेलायत सरकारले वर्क परमिटको ढोका खोलेसँगै दुबईबाट यतातिर रेस्टुरेन्टको कुक भिषा निकालेर काम गर्दै आएका उनी समयान्तरसँगै नेपालमा रहेका उनका परिवारका सदस्यलाई पनि डिपेण्डेण्ट भिषामा यतै बोलाए ।
प्रकाशित मिति:- 2014-07-01 04:45:39
हङकङ— सामुदायिक सेवामा योगदान गरेको भन्दै हङकङ सरकारले डा. सर्मिला गुरुङलाई 'मेडल अफ अनर' ले सम्मान गरेको छ। हङकङ चीनमा एकीकृत भएको १७ औँ वर्षगाँठको अवसरमा मंगलबार गुरुङ सहित सरकारले अर्का नेपाली दीप थापालाई 'चीफ एक्जिक्युटिभ' अवार्डले सम्मान गरेको हो।
प्रकाशित मिति:- 2014-07-01 04:02:12
नेपाल ब्युरो असार १७,काठमाडौ । इराकमा रहेका नेपालीको उद्धारका लागि नेपाली टोली आज इराक जाने भएको छ । इराकका लागि नेपाली विशेष प्रतिनिधि अर्जुनकान्त मैनाली सरकारले दिएको जिम्मेवारी सम्हाल्न आज त्यसतर्फ जान लाग्नुभएको हो । इराकमा सरकारी र विद्रोही सुन्नी लडाकुबीच द्धन्द चर्किएपछि त्यहाँ रहेका नेपालीको उद्धार गर्न केही दिनअघि परराष्ट्रमन्त्रालयले मैनालीलाई विशेष प्रतिनिधि नियुक्त गरेको थियो ।
प्रकाशित मिति:- 2014-06-22 20:20:45
कायरो– मिश्रको अदालतले मुस्लिम ब्रदरहुडका नेता मोहम्मद बादीसहित १ सय ८३ जनालाई मृत्युदण्डको फैसला सुनाएको छ। राजधानी कायरोबाट दक्षिणमा रहेको सहर मिन्यास्थित अदालतले शनिबार मृत्युदण्डको फैसला सुनाएको हो।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing