कला-मनोरन्जन

प्रकाशित मिति:- 2014-11-13 02:44:47
वलिउड अभिनेत्री ममता कुलकर्णीलाई ड्रग तस्करीको आरोपमा केन्याको मोम्बासामा गिरफ्तार गरिएको छ।ममतालाई प्रहरीले यसबारेमा सोधपुछ गरिरहेको छ। प्रहरीले उनको पति विकीलाई पनि गिरफ्तार गरेका छन।विकी कुख्यात ड्रग तस्कर रहेको बताईएको छ। उनलाई दुबईमा यस्तै आरोपमा जन्मकैद सजाय दिईएको थियो।तर जेलमै धर्म परिबर्तन गरि ईस्लाम धर्म माने पछि सजाय घटाएको थियो।
प्रकाशित मिति:- 2014-09-19 05:59:26
नेपाल ब्युरो– असोज ३, मुम्बई । बलिउडकी चर्चित नायीका रेखाको निकै सयमदेखि रिलिज हुन नसकेको फिल्म ‘सुपर नानी’ यो वर्ष रिलिज हुने भएको छ । उक्त फिल्मको एउटा सिनमा रेखाले अमिताभ बच्चनको नक्कल गरिहेकी देखिनेछिन् । यो फिल्ममा रेखा सँगै शरमन जोशीले पनि अभिनय गरेका छन् ।
प्रकाशित मिति:- 2014-09-18 05:56:54
नेपाल ब्युरो– असोज २, काठमाडौ । नेपाली चलचित्र क्षेत्रका चर्चित वरिष्ठ अभिनेता सुनिल थापा अस्पताल भर्ना भएका छन् । उनलाई राते काइँला भनेर पनि चिनिन्छ । रुगा, खोकी र ज्वरो आएपछि थापा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालमा भर्ना भएका हुन् ।
प्रकाशित मिति:- 2014-09-13 07:41:11
नेपाल ब्युरो– भदौ २८, एजेन्सी । बलिउड निकै चर्चित नायक सलमान खान विरुद्ध मुद्धा दर्ता भएको छ । उनी विभिन्न खालको मुद्धामा परिरहन्छन् । नायक खान विरुद्ध एक समुदायको धामिर्क भावनालाइ ठोस पुर्याएका भन्दै शुक्रबार पुलिसमा मुद्धा दर्ता भएको हो ।
प्रकाशित मिति:- 2014-09-12 04:56:09
नेपाल ब्युरो– भदौ २७, काठमाडौ । नेपाली चलचित्र क्षेत्रका चर्चित नायक भुवन केसीका छोरा अनमोल केसीले अभिनय गरेको दोस्रो फिल्म ‘जेरी’ को प्रोमो र पोष्टर सार्वजनिक भएको छ । नायक अनमोल चलचित्र होष्टेलबाट पहिलो पटक नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् । उक्त चलचित्रलाई हेमाराज बिसीले निर्देशन गरेका थिए ।
प्रकाशित मिति:- 2014-09-11 23:41:18
भुवा गाउँ सिन्धुपाल्चोकका प्रेम लोप्चन साढे तीन दशकदेखि नेपाली लोकगीत र नृत्यमा क्रियाशील छन्। ३० वर्ष प्रहरीमा रहेका उनी ठेट नेपाली नाच–गानको क्षेत्रमा देशकै एक उम्दा कलाकार हुन्। चार वर्षअघि प्रहरी नायव निरीक्षक पदबाट अवकाश लिएका उनी सेवाकालमा लोक भाका र नृत्य खोज्दै नेपालका अनेक कुनाकन्दरा पुगे।
प्रकाशित मिति:- 2014-09-11 08:48:20
नेपाल ब्युरो– भदौ २६, काठमाडौ । चलचित्र कोइनुरले आक्रमण व्यापार गरेपछि आफ्नो चलचित्र प्रदर्शनको मिती पछि सारेको चलचित्र ‘सम्बोधन’ माघ १६ गतेबाट आउने भएको छ । उक्त चलचित्रको निर्माण पक्षले नयाँ मिति तय गरेको हो ।
प्रकाशित मिति:- 2014-09-10 05:35:49
नेपाल ब्युरो– भदौ २५ । यतिबेला बलिउडका चर्चित नायक अक्षयकुमार तनावमा छन् । उनको दुई चलचित्र ‘बेबी’ र ‘गब्बर’ एउटै मितिमा रिलिज हुने भएपछि नायक अक्ष्यकुमार तनावमा परेका हुन् ।
प्रकाशित मिति:- 2014-09-08 07:35:11
नेपाल ब्युरो– भदौ २३, काठमाडौ । नायीका बेनिसा हमाल आफ्नो गाउँको विद्यालयमा पुग्दा विद्यार्थीहरुबाट घेरिइन् । नायीका हमाल कक्षा आठसम्म अध्यन गरेको चितवनको गीतानगर ४ देवनगरमा रहेको देवज्योति निमाबीमा आयोजित सम्मान कार्यक्रममा सहभागी हुन पुगेकी थिइन् ।
प्रकाशित मिति:- 2014-09-05 06:35:27
नेपाल ब्युरो– भदौ २०, मुम्बई । बलिउडका केहि अभिनेत्रीहरु अहिले चलचित्रमा आफुलाइ फरक खालको भुमिकामा प्रस्तुत गर्न थालेका छन् । पछिल्लो समयमा उमेर बित्दै जाँदा बलिउडका अभिनेत्रीहरु भिन्न खाले भुमिकामा चलचित्रमा देखिन थालेका छन् ।
प्रकाशित मिति:- 2014-09-04 07:27:43
नेपाल ब्युरो– भदौ १९। बलिउडका चर्चित नायक सलमान खानले आफुलाई श्रीमतीविना नै सन्तान जन्माउन मन लागेको बताएका छन् । उनले फेरी एक पटक विवाह र सम्बन्धका विषयमा मुख खोलेपछि उनले मिडियामा मसला बन्ने काम गरेका छन् ।
प्रकाशित मिति:- 2014-09-03 08:23:23
नेपाल ब्युरो– भदौ १८, एजेन्सी । अमेरिकाकी चर्चित गायिका माइली साइरस अहिले निकै चिन्ताग्रस्त भएकी छन् । उनी गायीका मात्र नभई नायीका पनि हुन् ।
प्रकाशित मिति:- 2014-09-02 05:49:23
नेपाल ब्युरो– भदौ १७, काठमाडौ । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठद्धारा निमिर्त चलाचित्र ‘कोहिनुर’ हेर्न पहिलो पटक हलमा पुगेकी श्रीकृष्णपत्नी नायीका स्वेताले आफ्नो आँसु थाम्न सकिनन् । सो चलचित्र हेर्न हलमा पुगेकी नायीका फिल्म हेर्दा रोइमात्र राखिन ।
प्रकाशित मिति:- 2014-09-01 08:29:13
नेपाल ब्युरो– भदौ १६, मुम्बई । बलिउडका सुपरस्टार अभिनेता साहरुख खानले निमार्ण गरेको चलचित्र ‘ह्याप्पी न्यू इयर’ तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र हो । फराहा खानले निर्देशन गरेको चलचित्रमा साहरुख र दिपिका पादुकोणले नायक नायीकाको भुमिका निभाएका छन् ।
प्रकाशित मिति:- 2014-08-31 08:53:45
नेपाल ब्युरो–भदौ १५, मुम्बई । बलिउडका चर्चित अभिनेता सलमान खानले अभिनय गरेका धेरै जसो फिल्म हिट हुने गरेका छन् । त्यस्तै उनले अभिनय गरेको चलचित्र ‘किक’ पनि एउटा सफल चलचित्र हो जुन चलचित्र जसरी हिट भयो त्योसँगै अभिनेता खानको पनि बजार भाउ निकै माथी पुगेको छ ।
प्रकाशित मिति:- 2014-08-29 04:34:19
नेपाल ब्युरो– भदौ १३, मुम्बई । भारतिय अभिनेता सैफ अलि खानकी बहिनी अभिनेत्री सोहा अली खानको हट अवतार अनि फिल्म चयनले गर्दा सोहाका दाई सेफ अलीलाई धेरै समस्या पार्ने गरेको छ । सुत्रका अनुसार पछिल्ला दिनहरुमा सोहालीले बिकिनीमा फोटो सुट गराएकी छन् जसले गर्दा उनका दाई सैफलाई आफ्नो बहिनीको यस्तो व्यवहार राम्रो लागेको छैन ।
प्रकाशित मिति:- 2014-08-27 08:31:45
नेपाल ब्युरो– भदौ ११, मुम्बई । बलिउडकी चर्चित नायीका प्रियिंका चोपडाको सुन्दर अनि एकदमै छरितो शरीर देखेर जो कोहिलाई पनि मनपर्छ । उनी आफु अभिनयमा जसरी पोख्त छिन् त्यसैगरी नायीका चोपडाले आफ्नो शरीरलाई पनि धेरै छरितो र सुन्दर पनि बनाएकी छन् ।
प्रकाशित मिति:- 2014-08-27 05:15:30
नेपाल ब्युरो– भदौ ११, काठमाडौ । आकाश अधिकारीले निर्देशन गरेको चलचित्र ‘कोहिनूर’ले अहिले नेपाली फिल्मले बनाएको सबै खालको रेकर्डलाई तोड्ने देखिएको छ । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठद्धारा निमिर्त तथा अभिनित चलचित्र ‘कोहिनूर’ ले फिल्म प्रदर्शनका भएकोे १७ दिनसम्म सबै फिल्मले कमाएको भन्दा पनि धेरै कमाएको छ ।
प्रकाशित मिति:- 2014-08-26 05:38:25
नेपाल ब्युरो– भदौ १०, एजेन्सी । अमेरिकाकी चर्चित गायिका रिहाना आफ्ना पुर्वप्रमीसँग पुन नजीकिएकी छन् । केहि दिन अघाडि मात्र उनी आफ्ना पुर्वप्रेमी ड्रेकसँग एक पार्टिमा सँगै मस्ती गरिरहेको अवस्थामा भेटिएकी हुन् ।
प्रकाशित मिति:- 2014-08-26 03:56:36
नेपाल ब्युरो– भदौ १०, काठमाडौ । यादव भट्टराईले निर्देशन गरेको सतिप्रथामा आधारित उत्कृष्ट नेपालि चलचित्र ‘झोला’ ओस्कार अवार्डका लागि छानिएको छ । संयुक्त राज्य अमेरिकाको लस एन्जल्समा हुने ८७ औँ ओस्कार अवार्डको लागी उक्त चलचित्रलाइ पठाउने निर्णय गरिएको हो ।
प्रकाशित मिति:- 2014-08-23 05:37:32
नेपाल ब्युरो– भदौ ७, काठमाडौ । सुमधुर स्वरका धनि गोपाल योञ्जनका गीत संगीतलाई राजधानिमा विशेष कायक्रम प्रस्तुत गरिने भएको छ । उनले गाएका गीतले सबैको मन छुने गर्छ । उनि स्वरका धनि त हुन नै साथै उनि गीत लेखन र संगितमा पनि एकदमै धनि थिए ।
प्रकाशित मिति:- 2014-08-22 05:36:29
नेपाल ब्युरो– भदौ ६, । बलिउडका चर्चित निर्देशक करण जोहर र रोहित सेट्टीले हिन्दी चलचित्र ‘राम–लखन’को रिमेक बनाउन लागेको जनाएका छन् । यी दुई निर्देशकले एकदम हिट चलचित्रहरु बनाएका छन् ।
प्रकाशित मिति:- 2014-08-22 03:29:49
सुपर स्टार अभिनेता राजेश हमाललाई सबैले राम्रो र बौद्धिक स्तरको अभिनेता मान्दै आएका छन् । तर उनी आफैले बिहे पछी सुहागरातका लागि तयार रहदाको तस्बिर सामाजिक संजाल मार्फत सार्बजनिक गरे पछी उनको प्रतिष्ठा माथि आच आएको छ । उनले बिहेमा नक्कल बढी पारेको धेरैको बुझाइ छ किनकि बिहे कार्यक्रममा मिडियालाई रोक लगाउने अनि सुहागरात मा तयारी अबस्थामा रहेको रक्सिको बोतल सहितको तस्बिर आफैले सार्बजनिक गर्नाले उनले धेरै शुभचिन्तक गुमाए भने बौद्धिक वर्गको दृष्टिकोणमा समेत परिबर्तन आएको छ ।
प्रकाशित मिति:- 2014-08-21 06:05:39
नेपाल ब्युरो– भदौ ५, मुम्बई । बलिडडकी चर्चित नायिका दीपिका पादुकोणको नयाँ चलचित्र ‘ह्याप्पी न्यू ईयर’ तिहारमा प्रदर्शन हुँदै छ । उनिले खेलेका सबै चलचित्रहरु हिट भएका छन् । उनि अहिले एकपछि अर्को गरी सिनेममा व्यस्त देखिएकी छिन् ।
प्रकाशित मिति:- 2014-08-21 05:09:39
नेपाल ब्युरो– भदौ ५, मुम्बई । बलिउडका नायक ऋतिक रोशनसँग सँगै फिल्म खेलेकी नायीका बारबारा मोरीले कसैले थाहा नपाउने गरी गोप्य रुपमा विवाह गरेकी छिन् । नायीका मोरीले हिन्दी फिल्म ‘काईट्स’ मा नायक ऋतिक रोशनसँगै मुख्य भुमिकामा अभिनय गरेकी थिइन् ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing