अर्थ

प्रकाशित मिति:- 2014-09-01 03:37:11
नेपाल ब्युरो– भदौ १६, काठमाडौ । सुनको भाउमा आज सामान्य गिरावट आएको छ । स्थानिय बजारमा छापावाल सुन आज १ सय रुपैयाले घटेर प्रतितोला ५३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति:- 2014-09-01 03:27:52
नेपाल ब्युरो– भदौ १६, काठमाडौ । यतायात व्यवसायीले लामो दुरीमा ६ सय नयाँ बस थप्ने तयारी गरेका छन् । चाडपर्व नजिकिँदै गरेको हुनाले त्यसलाई लक्षित गरी यातायात व्यवसायीले लामो दूरीमा ६ सय नयाँ बस थप्ने तयारी गरेका हुन् ।
प्रकाशित मिति:- 2014-09-01 03:15:13
नेपाल ब्युरो–भदौ १६, काठमाडौ । नेपाल आयल निगमले रक्सौल–अमलेखगञ्ज पाईपलाईन निर्माणका लागि भारतलाई औपचारिक पत्र पठाउन सरकारलाई अनुरोध गर्ने तयारी गरेको छ । निगमले आर्थिक सहयोग उपलब्ध गराउन भारतलाई औपचारिक पत्र पठाउन सरकारलाई अनुरोध गर्ने तयारी गरेको हो ।
प्रकाशित मिति:- 2014-08-31 03:19:58
नेपाल ब्युरो– भदौ १५, काठमाडौ । आन्तरिक उडान गर्ने विमान कम्पनीले भाडादर बढाउने भएका छन् । दसैँ भन्दा अगाडि सो विमान कम्पनीले भाडादर बढाउने भएको हो ।
प्रकाशित मिति:- 2014-08-29 07:43:07
आउँदो सेप्टेम्बर ९ मा एप्पलको नयाँ आइफोन सार्वजनिक हुने पक्का भएको छ ।क्यालिफोर्नियाको कपर्टिनोस्थित फि्लन्ट सेन्टरमा हुने नयाँ प्रडक्ट लञ्च समारोहमा उपस्थित हुन एप्पलले विहिबार अन्तराष्ट्रिय संचारमाध्यमहरुलाई निम्तो पठाएको छ ।
प्रकाशित मिति:- 2014-08-28 02:23:42
नेपाल ब्युरो– भदौ १२, काठमाडौ । ८३ औं इजमिर औद्योगिक मेला भोलि देखि टर्कीमा हुने भएको छ । उक्त मेला २१ गतेसम्म टर्कीमा आयोजना हुने भएको छ ।
प्रकाशित मिति:- 2014-08-27 08:40:12
नेपाल ब्युरो– भदौ ११, काठमाडौ । अर्थमन्त्री डाक्टर रामशरण महतले जलविद्युतमा राजनीति नगर्ने विषयमा निजी क्षेत्रको पनि सामूहिक आवाज आउनुपर्ने बताउनुभएको छ । सरकार लोडसेडिङ न्यूनीकरण र औद्योगिक विकासका लागि प्रतिबद्ध रहेको भन्दै यसका लागि निजी क्षेत्रले पनि रचनात्मक भूमिका निर्वाह गर्नुपर्ने समय आएको बताउनुभएको हो ।
प्रकाशित मिति:- 2014-08-27 04:34:11
नेपाल ब्युरो– भदौ ११, काठमाडौ । सुनको भाउ आज स्थिर रहेको छ । स्थानिय बजारमा सुनको भाउमा आज कुनै उतारचढाब आएको छैन ।
प्रकाशित मिति:- 2014-08-26 08:56:12
नेपाल ब्युरो– भदौ १०, काठमाडौ । अर्थमन्त्री डा. रामशरण महतले देशले फड्को मार्न आर्थिक एजेण्डालाई अघि बढाउनुपर्ने बताउँनुभएको छ । उहाँले आर्थिक एजेण्डालाई अघि नबढाएसम्म देशले फड्को नमार्ने बताउनुभएको हो । नेपाली कांग्रेसद्धारा काभ्रेको महादेवस्थानमा आयोजित बीपी जन्म शताब्दीसम्वन्धी कार्यक्रममा महतले संसारले लिएको गति नेपालले समात्नुपर्ने बताउनुभयो ।
प्रकाशित मिति:- 2014-08-25 03:20:23
नेपाल ब्युरो– भदौ ९, काठमाडौ । नेपाल र भारतबीच हुने भनिएको विद्युत व्यापार सम्झौता अन्योलमा परेको छ । विभिन्न राजनितिक दलहरुको विरोधका कारण नेपाल र भारतबीच हुने भनिएको विद्युत व्यापार सम्झौता पिटिए तत्काल नहुने भएको हो ।
प्रकाशित मिति:- 2014-08-24 04:24:56
नेपाल ब्युरो– भदौ ८, काठमाडौ । सरकारले दैनिक उपभोग्य वस्तुको भाउ बढेपछि त्यसको अनुगमन गर्न छुट्टै शाखा गठन गरेको छ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा आपूर्ति तथा मूल््य विश्लेषण शाखा गठन गरिएको हो ।
प्रकाशित मिति:- 2014-08-24 03:34:08
नेपाल ब्युरो– भदौ ८, काठमाडौ । स्थानिय बजारमा आज सुनको भाउमा कुनै उतारचढाव आएको छैन । हप्ताको पहिलो दिन आज छापावाल सुन शुक्रबारकै मू्ल्यमा अर्थात प्रतितोला ५३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति:- 2014-08-23 03:32:20
नेपाल ब्युरो– भदौ ७, काठमाडौ । जलविद्युत आयोजनाहरुमा लगानी गर्ने वाणिज्य बैंकहरुलाई थोक ऋण तथा पुनकर्जा उपलब्ध गराउने भएको छ । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडले जलविद्युत आयोजनाहरुमा लगानी गर्ने वाणिज्य बैंकहरुलाइ थोक ऋण तथा पुनकर्जा उपलब्ध गराउने भएको हो ।
प्रकाशित मिति:- 2014-08-22 03:22:03
नेपाल ब्युरो– भदौ ६, काठमाडौ । आजदेखि हप्ताको ७ घण्टा लोडसेडिङ घटेको छ । नेपाल विद्युत प्राधिकरणले आजबाट ७ घण्टा लोडसेडिङि घटाएको हो ।
प्रकाशित मिति:- 2014-08-21 08:35:24
नेपाल ब्युरो–भदौ ५, काठमाडौ । अर्थमन्त्री डा. रामशरण महतले शहरी क्षेत्रमा ट्याक्सीको नयाँ मापदण्ड बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले काठमाडौ उपत्यका लगायत शहरी क्षेत्रमा चल्ने ट्याक्सीको नयाँ मापदण्ड बनाउनुपर्ने बताउँनुभएको हो ।
प्रकाशित मिति:- 2014-08-21 07:00:17
नेपाल ब्युरो–भदौ ५, काठमाडौ । संसदीय समितिले सम्बन्धीत पक्षलाई पानीमा कार्टेलिङ गर्न खोज्ने नेपाल बोटल वाटर उद्योग संघलाई कारबाही गर्न निर्देशन दिएको छ । संघले कानुन विपरित एकाधिकारी बजार स्थापना गर्न खोजेको ठहर गर्दै सम्बन्धित मन्त्रालयलाई कारबाहि गर्न निर्देशन दिएको हो ।
प्रकाशित मिति:- 2014-08-21 03:14:25
नेपाल ब्युरो– भदौ ५, काठमाडौ । स्थानिय बजारमा सुनको भाउ आज ४ सय रुपैयाँले घटेको छ । छापावाल सुन आज ४ सय रुपैयाले घटेर प्रततोला ५३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति:- 2014-08-20 08:56:23
नेपाल ब्युरो– भदौ ४, काठमाडौ । यस वर्ष पुष्प व्यवसाय प्रवर्दनका लागि कृषि बिकास मन्त्रालयले चार करोड रुपैयाँ विनियोजन गरेको छ । राजधानीमा आज आयोजित फ्लोरिकल्चर एशोसियसन नेपालको २२ औं साधारण सभामा कृषि अर्थविज्ञ सुनिल कुमार सिंहले फ्लोरिकल्चर क्षेत्रको बिकासका लागि सरकारले चार करोड रुपैयाँ विनियोजन गरेको र यस बाहेक पनि सरकारले पुष्प व्यवसायका लागि धेरै काम गर्न बाकी रहेको बताउनुभयो ।
प्रकाशित मिति:- 2014-08-19 08:47:22
नेपाल ब्युरो– भदौ ३, काठमडौ । नेकपा एमालेल बाढीपहिरो पिडितलाई सहयोगका लागी गठित एमाले राहत कोषमा ५२ लाख भन्दा बढी जम्मा भएको छ । राहत कोषमा दुई दिनमै उक्त रकम जम्मा भएको हो ।
प्रकाशित मिति:- 2014-08-19 08:32:58
नेपाल ब्युरो–भदौ ३, काठमाडौ । नेपाल वायु सेवा निगमको एमए ६० जहाजको इन्धन भल्भमा खराबी आएका कारण फेरि पनि ग्राउण्डेड भएको छ । एमए ६० ग्राउन्डेड भएको यो तेस्रोपटक हो । ५६ सिट क्षमताका भएकोे सो चिनियाँ जहाजको इन्धन भल्भमा खराबी आएपछि ग्राउण्डेड गर्नुपरेको हो ।
प्रकाशित मिति:- 2014-08-19 03:24:14
नेपाल ब्युरो– भदौ ३, काठमाडौ । स्थानिय बजारमा आज सुनको भाउ १ सय रुपैयाँले घटेको छ । छापावाल सुन आज १ सय रुपैयाले घटेर प्रततोला ५४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन पनि १ सय रुपैयाले नै घटेर प्रतितोला ५३ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदि व्यवसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-08-18 03:41:50
नेपाल ब्युरो– भदौ २, काठमाडौ । स्थानिय बजारमा सुनको भाउ आज ३ सय रुपैयाँले घटेको छ । छापावाल सुन आज ३ सय रुपैयाले घटेर प्रततोला ५४ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति:- 2014-08-17 09:11:22
नेपाल ब्युरो–भदौ १, काठमाडौ । नेपाल विद्युत प्राधिकरण आजबाट ३० औँ वर्षमा प्रवेश गरेको छ । वार्षिर्कोत्सवको अवसरमा प्राधिकरणले आफ्ना ग्राहकलाई सर्वसुलभ र गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाएको छ ।
प्रकाशित मिति:- 2014-07-20 04:18:58
नेपाल ब्युरो–साउन ४ ,काठमाडौँ । हप्ताको पहिलो दिन आईतबार स्थानिय बजारमा सुनको भाउ केहि घटेको छ । छापावाला सुन आज १ सय ५० रुपैयाँले घटेर प्रतितोला ५३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन पनि १ सय ५० रुपैयाँले नै घटेर ५३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका सदस्य तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
प्रकाशित मिति:- 2014-07-20 04:00:14
नेपाल ब्युरो–साउन ४,काठमाडौँ । दैनिक उपभोग्य खाद्य पदार्थमा भएको कालाबजारी तथा पेट्रोलियम पदार्थमा भएको अनियमितताका विषयमा सभासदहरुले सरकारको ध्यानकर्षण गराएका छन् । सिंहदरबारमा आज बिहान उद्योग, वाँणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिमा भएको छलफलमा सभासदहरुले नेपालमा पेट्रोलियम पदार्थको अनियमितता भइरहने तथा चाडवाडको मुखमा दैनिक उपभोग्य खाद्य पदार्थको अभाव र कालावजारी हुने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing