खेलकूद

प्रकाशित मिति:- 2014-08-26 03:22:17
नेपाल ब्युरो– भदौ १०, एजेन्सी । इग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले विजयी सुरुवात गरेको छ। बलियो प्रतिद्वन्द्वी लिभरपुललाई म्यानचेष्टर सिटीले ३–१ गोलअन्तरले पराजित गरेको हो ।
प्रकाशित मिति:- 2014-08-25 03:52:11
नेपाल ब्युरो– भदौ ९, एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबल पतियोगितामा आज म्यानचेष्टर सिटी र लिभरपूलबीच प्रतिष्पर्धा हुँदैछ । पं्रतियोगीतामा आज एक मात्र खेल हुने भएको हो ।
प्रकाशित मिति:- 2014-08-24 03:24:42
नेपाल ब्युरो–भदौ ८, एजेन्सी । इग्लिस प्रिमियर लिग फुटबलमा गएराथि भएको खेलमा चेल्सीको विजयी यात्रा कायमै रहेको छ । चेल्सीले लेस्टर सिटीलाई २÷० ले हराँदै आफ्नो विजयी यात्रा कायमै राखेको हो ।
प्रकाशित मिति:- 2014-08-24 03:10:12
नेपाल ब्युरो– भदौ ८, काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले डिभिजन थ्री क्रिकेट प्रतियोगिता नेपालमा गर्ने तयारी गरेको छ । अफ्रिकी महादेशमा इबोला भाइरसको संक्रमण बढेकाले आगामी कात्तिकमा युगाण्डामा गर्न लागेको प्रतियोगीताको तयारी नेपालमा गर्न लागेको हो ।
प्रकाशित मिति:- 2014-08-23 07:54:31
नेपाल ब्युरो– भदौ ७, एजेन्सी । घरेलु भूमिमा भएको २०औ संस्करणको विश्वकप दौरान गम्भीर रुपमा घाइते भएका ब्राजीलका खेलाडी नेयमार पुन घाइते भएका छन् । उनि स्पेनिस क्लब बासिर्लोनाका स्टार खेलाडी हुन् ।
प्रकाशित मिति:- 2014-08-23 04:21:59
नेपाल ब्युरो– भदौ ७। दक्षिण कोरियाको इन्चोनमा हुँदै गरेको सत्रौं एसियाली खेलकुद एसियाडको खेल तालिका सार्वजनिक भएको छ । उक्त खेलमा नेपाली फुटबल टीम कठीन समूहमा परेको छ ।
प्रकाशित मिति:- 2014-08-22 04:46:57
नेपाल ब्युरो– भदौ ६, एजेन्सी । फ्लसिङ मिडोजमा हुन लागेको वर्षको अन्तिम ग्रान्डस्लाम टेनिस प्रतियोगिता युएस ओपनको खेल तालिका सार्वजनिक भएको छ । सो प्रतियोगिता सोमबारदेखि सुरु हुने भएका हो ।
प्रकाशित मिति:- 2014-08-21 04:18:33
नेपाल ब्युरो– भदौ ५, एजेन्सी । बार्सीलोनाले खेलाडी ट्रान्सफर माथि लगाएको प्रतिवन्ध हटाउन गरेको आग्रह फिफाले अस्वीकार गरेको छ । अब बार्सिलोनाले जारी ट्रान्सफर बन्द भएपछि २०१६ जनबरीसम्म खेलाडी किन्न र बेच्न पाउने छैन ।
प्रकाशित मिति:- 2014-08-21 02:59:20
प्रधानमन्त्री सुशील कोइरालाले एसीसी यु–१६ प्रिमियर क्रिकेटको उपाधि विजेता टीमका खेलाडीलाई बधाई दिएका छन् ।प्रधानमन्त्रीले ५ भदौमा विज्ञप्ति निकालेर नेपाली टीमका खेलाडी, प्रशिक्षक लगायतलाई बधाई दिएका हुन् ।
प्रकाशित मिति:- 2014-08-20 04:25:10
काठमाडौ, भाद्र ४ - एसीसी यू-१६ प्रिमियरलिगमा आज बुधबार भएको अन्तिम खेलमा नेपालले मलेशियालाई ३२ रन हराउँदै एतिहासिक उपाधी उचालेको छ । यसअघि भएका खेलहरुमा नेपाल उपविजेता बन्दै आएको थियो । उमेर समूहकाे यो जित नेपालको पहिलो बिजेता टोली हो ।
प्रकाशित मिति:- 2014-08-20 01:15:07
एसीसी अण्डर १६ प्रिमियर क्रिकेटको उपाधिका लागि नेपालले मलेसियालाई १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ । घरेलु टोली मलेसियाले केहीबेरमा जवाफी व्याटिङ गर्नेछ । किनरारा ओभल मैदानमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनाउन सक्यो ।
प्रकाशित मिति:- 2014-08-19 04:03:29
नेपाल ब्युरो– भदौ ३, एजेन्सी । इग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले विजयी सुरुवात गरेको छ । डिएगो कोष्टाको डेब्यू गोलसँगै चेल्सीले विजयी सुरुवात गरेको हो ।
प्रकाशित मिति:- 2014-08-19 03:47:25
नेपाल ब्युरो– भदौ ३, काठमाडौ । ए डिभिजन नक आउट फुटबल प्रतियोगिता भदौ १५ गतेदेख २५ गतेसम्म सञ्चालन गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सो फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।
प्रकाशित मिति:- 2014-08-18 03:21:24
नेपाल ब्युरो–भदौ २, काठमाडौ । नेपालले बहराइनसामु २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियमा जारी एसीसी यु १६ प्रिमियर लिग क्रिकेटमा नेपालले बहराइनसामु उक्त रनको लक्ष्य प्रस्तुत गरेको छ ।
प्रकाशित मिति:- 2014-08-17 05:02:11
काठमाडौ, भाद्र १ - मलेसियामा जारी एसीसी यू १६ प्रिमियर क्रिकेटको आजको खेलमा नेपालले ओमानलाई १०२ रनले हराएको छ । यसअघि थाईल्याण्ड र सिंगापुरलाई हराएको नेपालले तेस्रो जितको लागि ओमानलाई सजिलै हरायो ।
प्रकाशित मिति:- 2014-08-17 02:50:44
नेपाल ब्युरो–भदौ १, एजेन्सी । सर्वादिक चर्चित इंग्लिस प्रिमियर लिगको पहिलो उद्घाटन खेलमा स्वान्सी विजयी भएको छ । म्यानचेष्टर युनाइटेडले हार व्यहारेको छ । यो प्रिमियर लिगको सिजनको पहिलो खेल समेत हो ।
प्रकाशित मिति:- 2014-08-15 05:03:56
किनरारा ओवल मैदानमा नेपालको सुरुआत राम्रो थिएन। नेपालले १२ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो। तर, कप्तान सुमित महर्जन र प्रनित थापाले नेपाली इनिङ्लाई सम्हाल्दै सम्मानजनक स्कोरमा पुर्‍याए। नेपालले ८ विकेट गुमाई १ सय ४३ रन बनाउँदा सुमितले ४१ र प्रनितले ३२ रनको योगदान दिए। सिंगापुरका देव्रेहाते बलर अरिमान उचिलले ३ विकेट लिए।
प्रकाशित मिति:- 2014-08-14 09:10:22
काठमाडौँ : राष्ट्रिय क्रिकेट टोलीका सदस्य शरद भेषावकर आज राति अमेरिका जाँदै छन्।अमेरिकामा उनले पन्जाब लायन्स क्लबबाट स्थानीय प्रतियोगितामा सहभागिता जनाउने छन्। शिकागो सहरमा प्रतियोगिता हुनेछ।
प्रकाशित मिति:- 2014-08-10 05:46:36
लन्डन , श्रावण २५ - निजी भ्रमणमा सुटुक्क लन्डन आइपुगेका नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले साता दिनको बेलायत भ्रमणलाई केवल 'होलिडे' मा सिमित राखेनन् । बरु नेपालको क्रिकेट विकासका लागि सम्भाव्य सहयोग जुटाउन व्यस्त रहे उनी । बिहीबार साँझ लन्डनस्थित हिथ्रो विमानस्थल उत्रिएका खड्काले इंग्ल्याण्डका विभिन्न क्लब पदाधिकारीसँग भेट गरी सहयोग खोजी गरेका हुन् ।
प्रकाशित मिति:- 2014-08-09 22:20:07
जारी कोपा डेल अगातामा नेपाली स्ट्राईकार बिमल घर्ति मगरले १ गोल गरे पछि आरएससि एन्डरलक्टले एफसि कोपनहेगनलाई २-० गोल अन्तले पराजित गरेको छ।यस अघि प्रतियोगितामा एनडरलेकले १ जित र १ हार ब्यहोरेको थियो। बिमल एन्डरलेक्टको युवा-१९ टोलीबाट खेलिरहेका छन।
प्रकाशित मिति:- 2014-08-04 04:00:21
लन्डन– म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगको नयाँ सिजन सुरु गर्दा नेदरल्यान्ड्सका स्ट्राइकर रोविन भान पर्सीको साथ नपाउने भएको छ। गतमहिना ब्राजिलमा सम्पन्न विश्वकपपछि आराम गरिरहेका भान पर्सीले छुट्टी लम्बाएका कारण स्वान्सी सिटीविरुद्धको पहिलो खेलमा उनी अनुपस्थित हुने पक्का भएको छ।
प्रकाशित मिति:- 2014-08-01 21:59:56
काठमाडौं,साउन१७–नेपाली फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्ती मगरले बेल्जियमको एन्डरलेच्ट क्लवको एकेडेमीमा सशक्त उपस्थिती देखाएका छन् । बेल्जियमको पहिलो डिभिजनमा क्लब एन्डरलेच्टको यु–१७ टोलीका लागि शुक्रबार उनले दुई गोल गरे । हुसगास्ट्रेनका यु–१९ टोलीसँग भएको मैत्रीपुर्ण खेलमा एन्डरलेच्टका किशोर टोली २–१ गोलले विजयी हुँदा दुबै गोल विमलले गरेका थिए । ‘धेरै राम्रो खेल भयो । मैले सक्दो राम्रो मेहनत गरेको थिएँ ।म हरेक दिन नयाँनयाँ कुरा सिकिरहेको छु’ विमलले भने ।
प्रकाशित मिति:- 2014-07-27 22:29:53
सार्वजनिक लेखा समितिको आइतबार बसेको बैठकले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई कुनै पनि प्रकारको बैठक नबोलाउन र आर्थिक कारोबार नगरी यथास्थितिमा रहन निर्देशन दिएको छ। सिंहदरबारमा आइतबार बसेको समितिको बैठकले त्यस्तो निर्णय गरेको हो। त्यसै गरी लेखा समितिले एन्फालाई आर्थिक कारोबार नगर्न पनि निर्देशन दिएको हो। लेखाको छानबिनका दौरान यस्तो नगर्न निर्देशन दिइएको लेखा समितिका सदस्य रामहरि खतिवडाले बताए। उनले भने– ‘अर्को सूचना जारी नगरुन्जेल प्रभावित हुने खालको काम नगर्न निर्देशन दिएका हौं।
प्रकाशित मिति:- 2014-07-26 19:11:01
नयां प्रशिक्षक भान गालले नेतृत्व सम्हालेपछि म्यानचेस्टर युनाईटेडले लगातर दोश्रो जित हासिल गरेको छ । स्टार स्टाईकर वाईने रुनिको २ र माटाको १ गोलको सहयोगमा युनाईटेडले च्याम्पियन कपको पहिलो खेलमा सिरी ए प्रतिद्वन्दि रोमालाई ३-२ गोल अनतरले पराजित गरेको हो ।
प्रकाशित मिति:- 2014-07-26 18:11:57
काठमाडौं- राष्ट्रिय टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर शनिबार बेल्जियम गएका छन्। यु–१६ टोलीका कप्तान विमल बेल्जियन क्लब एन्डरलेकसँग आबद्ध भएका छन्। उनीसँग क्लबको एकवर्षे सम्झौता छ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing