नेपाल समाचार

प्रकाशित मिति:- 2014-09-01 04:48:04
नेपाल ब्युरो– भदौ १६, काठमाडो । नयाँ संविधानको नामबारे संविधानसभाको संवैधानिक राजनीतिक संवाद समितिले सहमति जुटाएको छ । अब बन्ने नयाँ संविधानको नाम ‘नेपालको संविधान’ हुने भएको छ ।
प्रकाशित मिति:- 2014-09-01 04:17:14
नेपाल ब्युरो– भदौ १६, काठमाडौ । नेपाल प्रहरीका १३ जना एसएसपीलाई डीआइजीमा सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले १३ जना एसएसपीलाई डीआइजीमा सिफारिस गरेको हो ।
प्रकाशित मिति:- 2014-09-01 03:01:36
नेपाल ब्युरो– भदौ १६, काठमाडौ । न्यायपरिषदमा विशेष अदालतको शाखा विस्तार गर्ने बारे छलफल शुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच विकास क्षेत्रमै आफ्ना शाखाहरु विस्तार गरेपछि विषेश अदालतको पनि विस्तार गर्ने बारे न्यायपरिषदमा छलफल सुरु भएको हो ।
प्रकाशित मिति:- 2014-09-01 02:50:02
नेपाल ब्युरो– भदौ १६, काठमाडौ । नेकपा एमालेको पदाधिकारी बैठक आज बस्दैछ । बैठक संविधानसभाका अन्तरवस्तुमा पार्टीको अवधारणा बनाउने विषयमा छलफल गन बस्न लागीएको हो ।
प्रकाशित मिति:- 2014-09-01 02:41:39
नेपाल ब्युरो– भदौ १६, काठमाडौ । प्रधानमन्त्री सुशील कोईरालाले मुलुकलाई उज्यालोतर्फ लैजान भारतसँग परियोजना विकास सम्झौता (पीडीए) गर्न लागीएको स्पष्ट पार्नुभएको छ । उहाँले मुलुकमा विद्यमान उर्जा संकट हटाउँन भारतसंग परियोजना विकास सम्झौता (पीडीए) गर्न लागिएको स्पष्ट पार्नुभएको हो।
प्रकाशित मिति:- 2014-08-31 08:16:54
नेपाल ब्युरो– भदौ १५,काठमाडौ । व्यवस्थापिकाको बैठक आज पनि अवरुद्ध भएको छ । एकीकृत माओवादी सहितका प्रतिपक्षी दलले आज पनि संसद अवरुद्ध गरेका हुन् ।
प्रकाशित मिति:- 2014-08-31 05:06:44
नेपाल ब्युरो– भदौ १५, काठमाडौ । प्रधानमन्त्री सुशील कोइरालाले स्व.राजा विरेन्द्रको सम्पत्ति जसरी भए पनि खोज्न नेपाल ट्रष्टलाई निर्देशन दिनुभएको छ । उहाँले विशेष सुराकी लगाएर भएपनि स्व. राजा वीरेन्द्र र उहाँका परिवारको नाममा रहेको सम्पत्ति खोज्न लागी नेपाल ट्रष्टलाई निर्देशन दिनुभएको हो ।
प्रकाशित मिति:- 2014-08-31 04:52:58
नेपाल ब्युरो– भदौ १५, काठमाडौ । नेकपा एमालेका उपाध्यक्ष यूवराज ज्ञवालीले सरकारको काम गर्ने शैलीप्रति असन्तुष्टि जनाउनुभएको छ । उहाँले सरकार मन्द गतिमा चलेको भन्दै सरकारको काम गर्ने शैलीप्रति असन्तुष्टि जनाउनुभएको हो ।
प्रकाशित मिति:- 2014-08-31 04:17:16
नेपाल ब्युरो– भदौ १५, काठमाडौ । पश्चिम नेपालका थारु समुदायले अट्वारी पर्व आज मनाउँदैछन् । उक्त समुदायले निकै आस्था र विश्वास साथ आज धुमधामसँग यो पर्व मनाउँदै छन् ।
प्रकाशित मिति:- 2014-08-31 04:03:38
नेपाल ब्युरो– भदौ १५, काठमाडौ । सरकारले अन्तर्राष्ट्रिय विमानस्थलमा पुरै समय चिकित्सक राख्ने तयारी गरेको छ । इबोला भाइरस भित्रिन नदिनको लागी सरकारले पुरै समय विमानस्थलमा चिकित्सक राख्ने तयारी गरेको हो ।
प्रकाशित मिति:- 2014-08-31 03:03:59
नेपाल ब्युरो– भदौ १५, काठमाडौ । मुलुकको समसामायीक राजनीति, संविधान निर्माणमा पार्टीको भूमिका लगायत विषयमा छलफल गर्न मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको राजनीतिक समितिको बैठक आज बस्दैछ ।
प्रकाशित मिति:- 2014-08-31 02:48:08
नेपाल ब्युरो– भदौ १५, काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकामा छापा मारेको छ । काठमाडौं महानगरपालिकामा अरबौंको भ्रष्टाचार र अनियमितता भएका हजारौं उजुरी परेपछि आज अख्तियारको टोलिले छापा मारेको हो ।
प्रकाशित मिति:- 2014-08-31 02:17:47
नेपाल ब्युरो– भदौ १५, काठमाडौ । व्यवस्थापिका संसदको बैठक आज बस्ने भएको छ । विनियोजन विधेकमाथिको छलफललाई निरन्तरता दिइरहेको व्यवस्थापिका संसदको बैठक आज बस्ने भएको हो ।
प्रकाशित मिति:- 2014-08-30 23:29:12
पप्पु गुरुङ १५ भदौ, कञ्चनपुर । सुदूरपश्चिम क्षेत्रका वासिन्दाहरुको सबै भन्दा ठूलो चाड गौरा पर्व सुरु भएको छ । गौराको पहिलो दिन हिजो पवित्र नदी, तलाउ, धारा, पँधेरा र गौरा घरमा बिरुडा भिजाएका छन् । तामा वा पित्तलका भाँडामा भिजाइने गहुँ, केराउ, गहत, मास र गुराँसलाई बिरुडा भन्ने गरिन्छ । महिलाहरुले निराहार वर्त बसेर विहान सगुन गाउँदै बिरुडा भिजाएका छन् । सुदूर तराईका कैलाली र कञ्चनपुरमा भने अधिकाँशले घर भित्र बिरुडा भिजाउने गर्छन् ।
प्रकाशित मिति:- 2014-08-30 21:42:25
आगामी आठ वर्षभित्र चक्रपथको पूरा लम्बाई २७ दशमलव ३ सय ९४ किलोमीटर सडक विस्तार गरी ८ लेन बनाईसक्ने गरी अघि बढाएको परियोजना अन्तर्गत गौशालादेखि चाबहिलसम्म गरिब २ किलोमीटर लामो फ्लाई ओभर निर्माण हुनेछ ।
प्रकाशित मिति:- 2014-08-29 05:50:14
नेपाल ब्युरो– भदौ १३, काठमाडौ । उच्चस्तरीय राजनीतिक समिती गठन लगायतका विषयमा तीन दलबीच सहमति जुट्न सकेन । प्रमुख विपक्षी एकीकृत नेकपा माओवादी सहितका विपक्षी दलहरुले व्यवस्थापिका संसदको आजको बैठक चल्न नदिने भएका छन् ।
प्रकाशित मिति:- 2014-08-29 04:57:53
नेपाल ब्युरो– भदौ १३, काठमाडौ । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले आज चितवन बन्द गरेको छ । भारतीय राजदूत रञ्जित रेको विरोधमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले आज चितवन बन्द गरेको हो ।
प्रकाशित मिति:- 2014-08-29 04:49:06
नेपाल ब्युरो– भदौ १३, काठमाडौ । नयाँ संविधानमा धर्मनिरपेक्षता र संघीयतालाई अपरिवर्तनीय बनाउनुपर्नेमा जनजाति पार्टीहरुले जोड दिएका छन् । जनजाति पार्टीहरुले संघीयता र धर्म निरपेक्षतालाई नँया संविधानमा अपरिवर्तनीय प्रस्तावनामा राख्न माग गरेका छन् ।
प्रकाशित मिति:- 2014-08-29 03:37:27
नेपाल ब्युरो– भदौ १३, काठमाडौ । पहिरोले घर बगाउदा एक घरका एकै परिवारका ३ जनाको मृत्यु भएको छ । नुवाकोटको बेलकोट गाविस वडा नम्बर १ बगुवापाखामा पहिरोले एक घर बगाउदा एकै परिवारका ३ जनाको मृत्यु भएको हो ।
प्रकाशित मिति:- 2014-08-29 03:24:57
नेपाल ब्युरो– भदौ १३, काठमाडौ । देशभर आज गणेश चतुर्थी पर्व मनाइँदै छ । शिव–पार्वती पुत्र गणेशको जन्मोत्सवका रुपमा आज देशभर गणेश चतुर्थी पर्व मनाइँदै छ ।
प्रकाशित मिति:- 2014-08-29 02:32:17
नेपाल ब्युरो– भदौ १३, काठमाडौ । संविधानसभाको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको गृहकार्य आज पनि जारी रहेको छ । संविधानका विवादित विषयमा छलफल गर्न संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको गृहकाय जारी रहेको हो ।
प्रकाशित मिति:- 2014-08-29 02:24:18
नेपाल ब्युरो– भदौ १३, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दिल्ली जानुहने भएको छ । अध्यक्ष ओली नियमित स्वास्थ्थ परीक्षणका लागि आज साँझ ६ बजे दिल्ली जान लाग्नुभएको हो ।
प्रकाशित मिति:- 2014-08-29 02:15:13
नेपाल ब्युरो– भदौ १३, काठमाडौ । प्रमुख दलहरुबीच विवाद झन बढेको छ । दलहरुबीच उच्चस्तरीय राजनीतिक सयन्त्र गठनका विषयमा विवाद झन बढेको हो ।
प्रकाशित मिति:- 2014-08-28 07:50:38
नेपाल ब्युरो– भदौ १२,काठमाडौ । तीन दल सम्मिलित उच्चस्तरीय राजनीतिक समिति गठन गर्न कांग्रेस एमाले सहमत भएका छन् । एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालको संयोजकत्वमा तीन दल सम्मिलित उच्चस्तरीय राजनीतिक समिति गठन गर्न कांग्रेस र एमालेका नेताहरु सहमत भएका हुन् ।
प्रकाशित मिति:- 2014-08-28 05:34:00
नेपाल ब्युरो– भदौ १२, काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारको टोलीले आज दिउँसो प्रशासनमा छापा मारेको हो ।
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing